६ असार २०८३, शनिबार
,
Latest
आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि चन्द्रागिरीमा फुटसल प्रतियोगिता



अ+ अ-

काठमाडौं । भेहिकल एकेडेमी एण्ड रिर्सच सेन्टरले समुदाय प्रहरी साझेदारी पालिका कमिटीले आयोजना हाईभिजनको चन्द्रागिरी फुटसल मैदानमा फुटसल प्रतियोगिता हुने भएको छ ।

यहि भदौ १८,१९,२० गते हुने प्रतियोगीतामा सञ्चारकर्मी, नेपाल प्रहरी र चन्द्रागिरी नगरपालिका लगायत १७ टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यसैबीचमा चन्द्रागिरी नगरपालिकाका स्थानीय बसोवास गर्दे आएका सञ्चाकर्मीलाई मंगलवार एक कार्यक्रमकाबीच फुटसल जर्सी प्रदान गरिएको छ । कार्यक्रममा भेहिकल एकेडेमी एण्ड रिर्सच सेन्टरका सञ्चालक पुर्ण श्रेष्ठ र रामनारायण घिमिरेले सञ्चारकर्मीहरुलाई जर्सी हस्तान्तरण गरेका हुन ।