१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व क्रिकेटर उलहक पाकिस्तानको मुख्य प्रशिक्षक



अ+ अ-

काठमाडौं । सफल कप्तान मध्ये एक पूर्व क्रिकेटर मिस्बाह उलहक पाकिस्तानको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले मिस्बाहलाई प्रमुख प्रशिक्षक र प्रमुख छनोटकर्ताको जिम्मावारी दिएको हो । यस्तै वाकर युनुसलाई बलिङ प्रशिक्षक नियुक्त गरिएको छ ।

मिस्बाह २०११ मा अप्रत्यासित रुपमा कप्तान बनेका थिए ।