१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय सदस्यमा २३९३ मत गन्दा शीर्ष ३५ भित्र को-को परे ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म ५१ प्रतिशत मतगणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र अटाएका छन् । 

सार्वजनिक भएको मत परिणाम अनुसार सुरुदेखि नै पूर्वमहामन्त्रीसमेत रहेका डाक्टर शशांक कोइराला १९७१ मतका साथ पहिलो स्थानमा छन् । १५३८ मतका साथ एनपी साउँद दोस्रो स्थानमा छन् भने तेस्रो स्थानका बालकृष्ण खाँणले १५०३ मत पाएका छन् ।

५१ प्रतिशत मत गन्दा शीर्ष ३५ भित्र परेका उम्मेदवारहरु

१.डा‍ शशांक कोइराला – १९७१ 

२. एनपी साउद – १५३८

३. बालकृष्ण खाँण – १५०७

४. रमेश लेखक – १४५१

५. ज्ञानेन्द्र बहादुर कार्की – १४२३

६. उदय सम्शेर राणा – १४४५

७. रामहरी खतिवडा –१३९५

८. अर्जुननरसिंह केसी –१३८३

९. गोपाल मान श्रेष्ठ –१३२३

१०. जिप छिरिङ लामा – १३१२

११. जितजंग बस्नेत – १२८३

१२. नैन सिंह महर – १२८२

१३. डा रामशरण महत – १२८१

१४. सुनिल बहादुर थापा – १२४६

१५. बल बहादुर केसी – १२३३

१६. दिलेन्द्र प्रसाद बडु – १२३१

१७. मोहन बहादुर बस्नेत – १२०२

१८. दिपक गिरि – ११७४

१९. सुरेन्द्र राज पाण्डे – ११५१

२०. कुन्दन राज काफ्ले – ११४३

२१. सन्जय कुमार गौतम – १००१

२२. प्राडा गोविन्दराज पोखरेल – ९६२

२३. राजीव ढुंगाना – ९३५

२४. डा। गोपाल दहित – ९३१

२५. कृष्णकिशोर घिमिरे –९२९

२६. दिनेश कोइराला – ९२५

२७. बिरेन्द्र कुमार कनौडिया – ९१९

२८। इ मोहन आचार्य – ९१३

२९. अजयबाबु सिवाकोटी – ९०९

३०. मदन बहादुर अमात्य – ९०८

३१. उमेश जंग रायमाझी – ८९१

३२. गणेश लामा – ८८८

३३. मंगल प्रसाद थारु – ८७१

३४. मनोज मणि अचार्य – ८५४

३५. केदार कार्की – ८१९

शनिबार रातभर लाग्ने भएपछि उम्मेदवारकै सहमतिमा मतगणना आज हुने गरी स्थगित गरिएको हो । अब २२८९ मत गन्न बाँकी छ ।