१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः आज एक खेल



file
अ+ अ-

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (आइतबार) एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पा क्लब र ब्रिगेड ब्वाइज क्लब आमनेसामने हुँदैछन् । उक्त खेल ४ः४५ बजे सुरु हुनेछ ।

हिमालयन ४ खेलमा २ अंक जोडेर १३ औं स्थानमा रहेको छ । हिमालयनले ब्रिगेडलाई हराउँदै रेलिगेसन क्षेत्रबाट माथि उक्लने रणनीतिका साथ मैदानमा उत्रनेछ । 

ब्रिगेड ४ खेलमा ५ अंक जोडेर आठौं स्थानमा रहेको छ । बिग्रेड पनि हिमालयनलाई हराएर शीर्ष पाँचमा उक्लने योजनाका साथ मैदानमा उत्रनेछ ।