६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कश्मीर विवाद: लण्डनमा प्रदर्शन, दुईजना प्रदर्शनकारी गिरफ्तार



अ+ अ-

काठमाडौं । कश्मीरका सम्बन्धमा भारतले गरेको निर्णयलाई लिएर लण्डनमा प्रदर्शन भएको छ। ब्रिटिश कश्मीरीहरूले आयोजना गरेको प्रदर्शन भारतीय उच्च नियोग भवन अगाडि पुगेको थियो।

प्रहरीको कडा सुरक्षा रहेपनि उक्त भवनमा प्रदर्शनकारीहरूले बोतल, ढुङ्गा र अण्डा प्रहार गरेका थिए।कम्तीमा दुईजना प्रदर्शनकारी गिरफ्तार भएका थिए।