११ भाद्र २०८३, बिहीबार
,
Latest
नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त



अ+ अ-

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालमा बुधबार गएको बाढीपहिरोप्रति दुःख व्यक्त गर्दै यस घडीमा नेपालको साथमा रहेको जनाएको छ ।

युएईको विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिका कारण देशमा दर्जनौँ मानिसको मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

सो विज्ञप्तिमा पीडित परिवारहरूप्रति सहानुभूति व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।