२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस खुला केन्द्रीय सदस्यको ३५९५ मतगणना, कसले कति मत पाए ? (मतपरिणामसहित)



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फको ३५९५ मतगणना सकिएको छ ।

निर्वाचन समितिका अनुसार पार्टी कार्यालय सानेपामा जारी मतगणनामा आइतबार साँझसम्म ३५९५ मतगणना सम्पन्न भएको छ । 

सबैभन्दा धेरै मत शशांक कोइरालाले ल्याउँदा त्यसपछि एनपी साउद र बालकृष्ण खाँण रहेका छन् । 

गत आइतबार सम्पन्न निर्वाचन अन्तर्गत शनिबारदेखि खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको थियो । मतगणनाबाट ९९ उम्मेदवारमध्ये ३५ जना विजयी हुनेछन् ।