१३ असार २०८३, शनिबार
,
Latest
केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । भक्तपुर, सूर्यविनायक नगरपालिका–५ कटुन्जे डेरा गरी बस्ने २५ वर्षीया मन्दिरा राईको उनकै पतिको कुटपिटबाट मृत्यु भएको छ । 

उनकै पति भोजपुर केराबारी घर भएका २८ वर्षीय जीवन राईले मन्दिरालाई आइतबार राति कुटपिट गरी मृत अवस्थामा छोडी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।