१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्का १४ निर्णय : एआईजीको सरुवादेखि पूर्वराष्ट्रपतिको उपचार खर्चसम्म



अ+ अ-

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ।

भारतको चण्डीगढमा पूर्वराष्ट्रपति डा.रामवरण यादवको उपचार गर्दा लागेको खर्च भारतस्थित नेपाली दूतावासमार्फत तिरिदिने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् ।

त्यसैगरि प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातको सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।