काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ७६ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३६ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रीदर १ सय ३७ रुपैयाँ १२ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ५२ पैसा तोकिएको छ।
त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३२ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
अन्य देशको विस्तिृतमा :