१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठकमा प्रत्यक्ष रिपोर्टिङ गर्न पत्रकारलाई रोक



अ+ अ-

 

काठमाडौँ । प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिपोटिङका लागि पत्रकारलाई रोक लगाइएको छ । आजको बैठकमा संसद् भवनभित्र पत्रकार बस्ने कक्षमा सञ्चारकर्मीलाई प्रवेश गर्न संसद् सचिवालयले रोक लगाएको हो । 

प्रतिनिधिसभामा रहेको पत्रकार कक्षमा प्रवेश गर्न खोज्दा मर्यादापालकहरुले पत्रकारलाई माथिको आदेश भन्दै रोक लगाएका हुन् ।