काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन्।
उनले आज सोमबार अर्थ मन्त्रालय पुगेर केही बेर अघि अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामा पत्र बुझाएका हुन् ।