२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंगोमा कार्गो विमान बेपत्ता



अ+ अ-

किन्सासा । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा एउटा कार्गो विमान बेपत्ता भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उक्त विमानमा आठ व्यक्ति पनि सवार थिए ।

कंगोको पूर्वी शहर गोमाबाट बिहीबार उडेको उक्त विमानको ५९ मिनेटपछि एयर ट्राफिकसँग सञ्चार सम्पर्क विच्छेद भएको थियो । विमानमा कंगोका राष्ट्रपति फेलिक्स चिसेकेडीका लागि आवश्यक सरसामान थियो ।

प्राधिकरणले विमानको खोजी कार्य जारी रहेको जनाएको छ ।




भर्खरै