काठमाडाैँ । आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित भएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गर्नका लागि गर्नुभएको प्रश्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गर्नुभएको हो ।
उक्त विधेयक यही साउनबाट लागू हुनेछ ।








