१० माघ २०८१, बिहीबार
,
Latest
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन सुप्रिम सहकारी ठगी प्रकरणः थुनछेक बहसका लागि अदालत उपस्थित भए रवि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? भरुवा बन्दुकसहित एकजना पक्राउ आफ्नो जिम्मेवारी सशक्त र प्रभावकारी बनाउन राष्ट्रपतिको स्थानीय जनप्रतिनिधिलाई सुझाव कृषि विश्वविद्यालयमा डीन नियुक्त जनताका मुद्दामा रास्वपा सशक्त रुपमा संसदमा प्रस्तुत हुन्छ: डिपी अर्याल शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै शुरु भयो शहीद सप्ताह भारतमा भएको रेल दुर्घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु जलवायु परिवर्तनको असर र पर्वतीय देशहरुका एजेण्डाहरु स्थापित गर्न ‘सगरमाथा संवाद’
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिवारको दिन घरबाट निस्कनु भन्दा पहिले यस्तो गर्नुहोस्, गरेको हरेक काम पुरा हुनेछ



अ+ अ-

काठमाडौं । शनिवारको दिनलाई एक उत्तम बारको रुपमा लिइन्छ । कुनै पनि नयाँ काम गर्न शनिबारको दिनलाई नै रोजिन्छ । शनिवारको दिनलाई शनि ग्रहको दिन भन्ने गरिन्छ । त्यसैले शनि ग्रहको प्रकृति ज्यादै क्रोधित र ढिलो गतिको हुने गर्दछ। यस दिन गरेको कार्य लामो समयको लागी टिक्ने हुन्छ ।

धार्मिक शास्त्र अनुसार शनिबारको दिन जागिरको वा अन्य काम सुरु गर्दा पुरा हुने बिश्वास छ । त्यस्तै फलाम खरिद विक्री गर्नु, विवाह गर्नु र दान गर्नु निकै शुभ मानिन्छ । यस दिन पूर्व दिशा तर्फ यात्रा गर्नु राम्रो मानिदैन । शनिबारको दिन कालो रंगको कपडा लागाउनु तथा बैजनी रंगको फुल आफु संग राख्दा भगवान शनिदेब खुसि हुने बिश्वास छ । यस दिन कुनै नयाँ कार्य गर्दा घरबाट ३यु खाएर निस्कदा काम सफल हुने बिश्वास छ ।