२ पुष २०८२, बुधबार
,
Latest
नेपाल–चीन आर्थिक सहकार्यमा जोड एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीले हनिमुनको तस्वीर फेसबुकमा राखेपछि…



अ+ अ-

काठमाडौं । श्रीमान श्रीमती हनिमुन गएको फोटो फेसबुकमा राखिएको विषयले यतिबेला इटाली तातेको छ । श्रीमानको सहमति विनै श्रीमतीले हनिमुनको फोटो फेसबुकमा अपलोड गरेका कारण श्रीमानले अदालतमा श्रीमतीवि रुद्ध उ’जुरी दिएका छन् ।

जुसका कारण अदालतले महिलालाई हनिमुनको तस्बिर फेसबुकबाट हटाउन आ’देश दिएको छ । श्रीमानले अदालत सामू हनिमुनका तस्बिरहरु सोसल मिडिया वे भसाइटमा सा र्वजनिक गर्नुमा आफ्नो सहमति न लिएकाले उनकी श्रीमतीलाई फेसबुकबाट उक्त तस्बिरहरु हटाउनका लागि आ देश दिन चाहेको कुरा अदालतसामू उनले पेश गरे ।

आफ्नो श्रीमानको गो’पनियता भं’ग गरेको भन्दै अदालतले ती तस्बिरहरु तुरन्त हटाउन आ’देश दिएको छ । यो घ’टनाको लागि महिलाले क्ष’तिपूर्ति पनि दिनुपर्ने अदालतले बताएको छ ।