२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

महरामाथि अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई थमायो



अ+ अ-

काठमाडौं । ब लात्कार प्र’यासको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरामाथिको अ’नुसन्धान प्रतिवदेन प्रहरीले सरकारी वकिललको कार्यालयमा बुझाएको छ। महरालाई दोस्रोपटक सात दिन हिरासतमा राख्ने अनुमति लिएको भोलिपल्ट शुक्रबार प्रहरीले उनीविरुद्धको अ’नुसन्धान प्रतिवेदन बुझाएको हो।

प्रहरी प्रतिवेदनको थप अध्ययन गरेर सरकारी वकिल कार्यालयलयले महराविरुद्ध मुद्दा चलाउने वा नचलाउने टुंगोमा पुग्ने छ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई ब लात्कार प्र’यास गरेको अभियोगमा महरामाथि ज’बरजस्ती क’रणी उद्योगमा प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो।