५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता



अ+ अ-

काठमाडाैँ । एकै दिनमा पाँच हजार २०० जना भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्केको जनाइएको छ । स्वदेश फर्केकाहरु मध्ये एक हजार १७८ जनालाई उनीहरूको गृह प्रान्तमा सारिएको जनाइएको छ ।

उनीहरु स्वदेश पर्कने क्रममा सिमा नाकामै आवश्यक सहायता प्राप्त गरि सकेको उल्लेख गर्दै बाँकीलाई पनि उनीहरूको आफ्नै प्रान्तमा लगिने बख्तार समाचार एजेन्सिले जनाएको छ । एजेन्सिका अुनुसार गत हप्ता करिब चार हजार जना अफगानी शरणार्थी आफ्नो देश फर्केका छन् ।

गत वर्षको सुरु देखि हाल सम्म २५ लाख भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो देश फर्किएको जनाइएको छ ।

फर्कनेहरु मध्य अधिकाशं अफगानहरु पाकिस्तान र इरानबाट, आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ भने यी देशहरूले कानुन बमोजिम कागजात नभएका शरणार्थीहरूलाई आफ्नो देश छोड्न आग्रह गरेका छन् ।