काठमाडौं । सरकारले ‘क्रिसमस डे’को अवसरमा भोलि सार्वजनिक विदा दिने भएको छ ।
बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।