१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवदुर्गा नाच : मध्यपुर थिमिको विभिन्न स्थान देखाइँदै (फोटोफिचर)



अ+ अ-

भक्तपुर । भक्तपुरको ऐतिहासिक नवदुर्गा नाच बिहीबार मध्यपुर थिमिको दथुटोलमा नचाइँदै । योमरी पूर्णिमाको दिनदेखि एक हप्तासम्म मध्यपुरको दिगुटोल, लायकू, दथुटोल, बालकुमारी, तछुटोल, मरुटोललगायतका स्थानमा नचाइँने प्रचलन रहेको छ । नाच आईतबारसम्म हुनेछ ।

तस्बिर : रत्न श्रेष्ठ, रासस