२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोशीको भेलमा जबर्जस्ती गाडी चलाउने ५ जना चालक पक्राउ , यात्रुको उद्धार



अ+ अ-

काठमाडौं । काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका–७ घुमाउने चारसय वेशीस्थित रोशी खोलामा आएको बाढीमा फसेका ५ वटा माइक्रोबसका ८९ जना यात्रु खोलामा फसेकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीद्वारा सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाइएको छ ।

प्रहरीले उर्लिएको रोशीको भेलमा जबर्जस्ती गाडी हालेर यात्रुको ज्यान जोखिममा पार्ने पाँचजना चालकलाई पनि पक्राउ गरेको छ। नियन्त्रणमा लिइएका चालकहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

मंगलबार (हिजो) साँझदेखि भएको वर्षाको कारण रोशी खोलाको बहाव बढ्दा पाँच वटा माइक्रोबस रोशी गाउँपालिका–७ घुमाउने चारसय वेशीस्थित रोशी खोलामा फसेका थिए।

फोटो- नेपाल प्रहरी

 

 

 




भर्खरै