१२ श्रावण २०८३, मंगलवार
,
Latest
देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले देवानगञ्ज घटनापछि सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीडीसीको महाप्रबन्धकमा डा. शरण पाण्डे नियुक्त



अ+ अ-

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण पाण्डे दुग्ध विकास बोर्ड (डीडीसी) को महाप्रबन्धकमा नियुक्त भएका छन्।

मन्त्रालयस्तरीय निर्णयअनुसार पाण्डेलाई महाप्रबन्धको जिम्मेवारी दिइएको हो। डा. पाण्डेले किसानको भुक्तानी समस्या समाधानलाई पहिलो प्राथमिकता दिने बताएका छन्।

साथै, उत्पादनदेखि वितरणसम्मको प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै डीडीसीलाई प्रतिस्पर्धी र प्रभावकारी बनाउने योजना अघि सारेका छन्।