२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संसदीय दलमा नयाँ जिम्मेवारी बाँडफाँट, राष्ट्रिय सभादेखि प्रतिनिधि सभासम्म पदाधिकारी मनोनयन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले विभिन्न पदमा नयाँ जिम्मेवारी तोकेको छ ।

दलका नेता भीष्मराज आङदेम्बेले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) अनुसार राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला देवी पन्तलाई मनोनयन गरेका छन् ।

त्यस्तै, प्रतिनिधि सभातर्फ उपनेतामा अभिषेक प्रताप शाहलाई जिम्मेवारी दिइएको छ भने मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको प्रेस नोटमा उल्लेख छ ।

दलले उक्त मनोनयनहरू विधानको धारा ७ (१), धारा १२ (२) तथा धारा १३ अन्तर्गत गरेको जनाएको छ ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै