२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु सेती पुलको दोस्रो पटक म्याद थप काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मल ढकाल बने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक



अ+ अ-

काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सह–सचिव निर्मल ढकाल नियुक्त भएका छन् ।

यसअघिका महानिर्देशक मनत्रालय तानिएपछि अर्थ मन्त्रालयलले नयाँ महानिर्देशक नियुक्त गरेको हो ।

सहसचिव ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए ।