९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति पुनस्थापना गृहद्धारा ४ बालवालिकाको उद्वार



अ+ अ-

काठमाडौँ । भारतको गोरखपुर र लखनउवाट ४ जना नेपाली बालवालिकाको उद्वार गरिएको छ । भारतिय दुतावासको सहयोगमा शान्ति पुनस्थापना गृहले गोरखपुरवाट ३ जना र लखनउवाट १ जना बालवालीको उद्धार गरेको हो ।

शान्ति पुनस्थापना गृहले पर्सा जिल्ला विन्देवासिनी गाउँपालीका २ कि १४ बर्षिय कबिता महरा चमार, पर्सा जिल्ला जगनायपुर गाउँपालीका १ का १२ बर्षिय तौहद असफ, रुपेन्देही जिल्ला कोटियामाई गाउँपालीका ७ का १७ बर्षिय सहजान खातुन भनिने काफिय खातुन र १२ बर्षिय जिवनलाई उद्वार गरिएको हो ।

उनिहरू लाई अहिले जिल्ला प्रहरी कार्यालय रुपेन्देहि मार्फत अभिभावकको जिम्मा लगाएको हो