२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्रीले धम्की दिएको अभिव्यक्तिले लेखा समितिमा हंगामाः सत्तापक्ष र प्रतिपक्षबीच के भयो ? ट्रकको ब्लुबुकमा ‘अनुमतियोग्य जीभीडब्लु’ स्पष्ट उल्लेख गर्न सरकारको निर्देशन, ट्रक महासंघद्वारा स्वागत गृहमन्त्री पुनः नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति, सुशासनमाथि प्रश्न प्रदेश र स्थानीय सरकारलाई पुँजीगत खर्चको १ प्रतिशत विज्ञान तथा नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह तथ्यांकमा विश्वकपः को कति सफल ? कसले कति खेले, कति जिते ? ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार छ : सभापति गजुरेल बजेट हेरफेर प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सांसद पुनको माग खपत बढाउन उत्पादनमूलक उद्योग आवश्यक छ : परिसंघ अध्यक्ष पाण्डे ऊर्जा क्षेत्रको बजेटले समस्या समाधानको सङ्केत गरेको छ : चेम्बर अध्यक्ष लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन समितिमा राहुल केसी नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वको मानव अधिकारको अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक



अ+ अ-

काठमाडौं । एम्नेस्टी इन्टरनेसनल नेपालले सन् २०२५/२६ को विश्वको मानव अधिकारको अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा शक्तिशाली राष्ट्रहरू, निजी व्यावसायिक क्षेत्र र अधिकार विरोधी आन्दोलनहरूद्वारा सञ्चालित बहुपक्षीयता, अन्तरराष्ट्रिय कानुन र मानव अधिकारमाथि आक्रमण भएको जनाएको छ ।

प्रतिवेदनमा जातीय विभेद, लैङ्गिकतामा आधारित विभेद र हिंसा अधिकारमाथि बन्देजहरू शरणार्थी र आप्रवासीहरूको अधिकार उल्लङ्घन भएको उल्लेख गरिएको छ ।

प्रतिवेदनले २०२५ मा विश्वका १४४ देशलाई समेट्दै अन्तरराष्ट्रिय कानुनविरुद्ध अपराधहरू भएको, नरसंहार, मानवता विरुद्धको अपराध, युद्ध अपराध, हतियारको गैरजिम्मेवारपूर्ण ओसारपसार र उत्पादन दण्डहीनता बढेको देखाएको छ ।

एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले मानव विश्वमा मानव अधिकारको अवस्थाबारे जानकारी दिँदै मानव अधिकारको अवस्था सन्तोजनक नभएको बताउनुभयो ।




भर्खरै