१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान निरु र मनमायाले लिए सन्यास



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिए लगतै नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान निरु थापाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेकी छिन् । थापाले सोमबार पोखरा रंगशालामा १३औं सागको फाइनल खेलपछि अन्तराष्ट्रिय खेलबाट सन्यास लिएकी हुन्।

यस्तै, मनमाया लिम्बूले पनि अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेकी छिन् । सागअन्तर्गत पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २-० ले पराजित भएको थियो ।