१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी महाधिवेशनस्थलमा प्रधानमन्त्री देउवा



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटनसत्र सुरु भएको छ । काठमाडौंस्थित पज्ञा भवन कमलादीमा उद्घाटनसत्र सुरु भएको हो । 

महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी भइसक्नु भएको छ । 

आजदेखि सुरु भएको माओवादीको महाधिवेशन ५ दिनसम्म चल्ने माओवादी नेता जनार्दन शर्माले जानकारी दिनुभयो ।