३ भाद्र २०८३, बुधबार
,
Latest
दश वर्षमा पनि बनेन मनाङमा पुल सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुललाई हराउँदै एस्टन भिल्ला सेमिफाइनलमा



अ+ अ-

एस्टन भिल्ला काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लिभरपुललाई ५–० गोल अन्तरले पराजित गर्दै एस्टन सेमिफाइनलमामा पुगेको हो । युवा खेलाडीले भरिएको लिभरपुलविरुद्ध जित निकाल्न एस्टनका जोनाथन कोड्जियाले दुई गोल गरेका थिए ।

यस्तै वेस्ली र कोर्नर हौरिहानेले एक एक गोल गर्दा एस्टनले एक गोल आत्मघाती उपहार पाएको थियो । लिभरपुलका मोर्गन बोएसले आत्मघाती गोल गरेका थिए ।

सिनियर टिम फिफा क्लब विश्वकपका लागि कतारमा रहदा भिल्लाविरुद्ध लिभरपुलले यू-२३ टिमका खेलाडी मैदान उतारेको थियो । क्लब विश्वकपमा लिभरपुलले बुधबार मोन्टेरीसँग खेल्दैछ ।