२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने मुद्दा पेशीमा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्ने पार्टीको निर्णय कार्यन्वयन नगरी नयाँ दल दर्ता गर्ने निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गर्नुभएको मुद्दा आज पेशीमा चडेको छ । न्यायधीश तेजवहादुर केसी र टंकबहादुर मोक्तानको सयुक्त ईजलासमा मुद्दाको पेशी तोकिएको छ ।

 

नेकपा एमालेले गत साउन २७ गते  नेपालसहित १४ सांसदलाई निष्कासन गरेर सो पत्र निर्वाचन आयोग र संसद सचिवालयमा पठाएको थियो ।तर सभामुख अग्नि सापकोटाले निष्कासनको सुचना टाँस नगरेको र निर्बाचन आयोगले दल दर्ता गरेको भन्दै एमाले सर्बोच्च अदालत गएको थियो ।

एमालले सासंदहरु  माधब नेपाल  मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, पुष्पा कर्ण कायस्थ, लक्ष्मी चौधरी, मेटमणी चौधरी, कल्याणी खड्का, रामकुमारी झाँक्री, कलिला खातुन, निरा जैरु र सरला यादवललाई पार्टीबाट निष्कासन गरेको थियो ।