५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली-२ मा रास्वपाका खनाल विजयी



अ+ अ-

काठमाडाैँ । कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल विजयी भएका छन् । निर्वाचन अधिकृत इन्द्रप्रसाद श्रेष्ठका अनुसार खनालले १९ हजार ५७ सय मत प्राप्त गरे।

सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी नेपालका पतीराम चौधरी ले ११ हजार ९४९ मत प्राप्त गर्नुभयो । साथै नेकपा (एमाले)का सूर्यबहादुर थापाले सात हजार ८८६, नेपाली कांग्रेसका विजयबहादुर स्वारले सात हजार २१३ र नेपाल कम्युनिष्ट पार्टीका नन्दबहादुर साउँदले चार हजार ३६९ मत प्राप्त गरेका छन्

उक्त क्षेत्रमा कुल एक लाख सात हजार ७५७ मतदाता रहेकामा ५६ हजार ७७० जनाले मतदान गरेका थिए ।