२३ श्रावण २०८३, शनिबार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली–२ मा कांग्रेसको अग्रता



अ+ अ-

काठमाडाैँ । कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा कांग्रेसको अग्रता रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ तीन सय ९१ गणना हुँदा रुखमा १४६, सूर्य ६८, तारा ६७, घण्टी ५०, मौरीको २८, हलोको छ र चकियामा तीन मत प्राप्त भएको छ ।

कैलाली–२ मा कुल मतदाता एक लाख सात हजार ७५७ मध्ये ५६ हजार ७७० मत खसेको थियो ।