काठमाडौं । काठमाडौं १ का रञ्जु दर्शना र ८ का विराजभक्त श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारको जित निश्चित भएको छ ।
गन्न बाँकी मत भन्दा उनीहरुको अग्रता बढी भएकाले जित निश्चित भएको हो ।