१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

थुन्से लिएर सडकमा फोहोर टिप्दै थापा



अ+ अ-

काठमाडौं । नेपाल भ्रमण वर्ष सन् २०२० को स्वागतका लागी नेपाली कांग्रेस चर्चित युवा नेता गगन थापाले सडकका फोहोर टिपेका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ का सांसदसमेत रहेका थापाले बुधबार बिहान काठमाडौं रातोपुलस्थित सडक क्षेत्रमा रहेका फोहोर टिप्दै थुन्सेमा संकलन गर्दै थापाको अगुवाइमा ‘आफ्नो कर्मथलो आफैं सफा राखौं’ अभियान सुरू भएको हो।

भ्रमण वर्ष सुरू भए पनि सडक खाल्डाखुल्डी, कहिले धुलो त कहिले हिलो रहेको उल्लेख गर्दै उनले सडक कालोपत्र गर्ने सरकारको कामलाई प्रतिपक्षी दलले पनि साथ दिएको बताए।

उनले सडकमा यत्रतत्र फोहोर रहेको भन्दै उनले सडकमा फोहोर नफाल्ने संकल्प गर्नुपर्ने बताए।