२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमा टोरिनोसँग रोमा पराजित



अ+ अ-

इटालियन सिरी ए फुटबलमा रोमा पराजित भएको छ । आइतबार राति रोमा घरेलु मैदानमा टोरिनोसँग २–० गोल अन्तरले पराजित भएको हो । खेलको ४५ औं मिनेटमा आन्द्रिया बेलोट्टीले टोरिनोलाई जित दिलाउन पहिलो गोल गरेका थिए ।

पहिलो गोल गरेका बेलोट्टीले ८६ औं मिनेटमा पुनः पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टोरिनोलाई जित दिलाए । घरेलु मैदानमा पराजित भएसँगै रोमाले शीर्ष तीनको क्लबसँग अंक दुरी कम गर्ने मौका गुमाएको छ ।

चौंथो स्थानको रोमाको ३५ अंक रहेको छ । नवौं स्थानको टोरिनोको २४ अंक रहेको छ ।