२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर जिल्ला टेनिस संघको अध्यक्षमा कार्की



अ+ अ-

ललितपुर जिल्ला टेनिस संघको अध्यक्षमा दीपककुमार कार्की सोमबार निर्विरोध चयन भएका छन् । कार्कीको अध्यक्षतामा ८ सदस्यीय जिल्ला कार्य समिति पनि सर्वसम्मत चयन भयो ।

उपाध्यक्षमा अजय विष्ट, सचिवमा गौरीशंकर श्रेष्ठ र कोषाध्यक्षमा उज्वल डंगोल रहेका छन् । सदस्यमा ज्योति राणा, प्रमिता खड्का विष्ट, प्रवीण देवकोटा र सन्तोष खत्री छन् ।