१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्डको पाँच विकेट खस्यो, दिपेन्द्रले लिए दुई विकेट



अ+ अ-

काठमाडौँ । टी-२० विश्वकप अन्तर्गतको पहिलो खेलमा नेपाले इंग्ल्यान्डको पाँचौ विकेट झारेको छ ।

दीपेन्द्र सिंह ऐरीले इंग्ल्यान्डका साम करनलाई आउट गर्दै नेपाललाई पाँचौ सफलता दिलाएका हुन् ।

यसअघि ऐरीले जेकोब बेथेललाई आउट पारेका थिए ।

ताजा स्थितीमा इंग्ल्यान्डले १६.५ ओभरमा पाँच विकेट गुमाएर १३९ रन बनाएको छ ।