काठमाण्डौ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकको अध्यक्षता गर्दै तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनुभएको हो ।
उपसभामखु तुम्बाहाङ्फेले आफ्ना कुरा राखिसकेपछि उनले सोही बैठकमा राजीनामा घोषणा गरेकी हुन् ।