२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङेले झापड हानेका गुरूङ पनि पक्राउ



अ+ अ-

काठमाडौं । सांसद दीपक मनाङेले झापड हानेका अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन् । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दिपक मनाङे) पक्राउ परेको भोलिपल्ट गुरुङ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यलय कास्कीले गुरुङलाई पक्राउ गरेको हो । र्बैंकिङ कसुरको अभियोगमा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मनाङेविरुद्ध उजुरी दिने गुरुङलाई पोखराको गैह्रापाटनबाट पक्राउ परेका हुन् ।