२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार हजार धरौटीमा छुटिन् राउत



अ+ अ-

काठमाडौं । गायिका आस्था राउत धरौटीमा छुटेकी छन् । मङ्लबार गायिका राउत चार हजार रूपैयाँ धरौटीमा छुटेकी हुन् ।

अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।