३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याडमिन्टन खेलाडी साइना नेहवाल भाजपा प्रवेश



अ+ अ-

काठमाडौं । विश्वकै नम्बर एक ब्याडमिन्टन खेलाडी साइना नेहवाल भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेकी छिन्। बुधबार नेहवाल उनकी दिदी चन्द्रान्शुसँगै भाजपामा प्रवेश गरेकी हुन्।

‘प्रधानमन्त्री मोदी देशका लागि कडा मेहनत गरिरहेका छन्, उनले मलाई प्रेरणा दिएका छन्,’ नेहवालले भनिन्, ‘उनीसँग काम गर्न पाउनु मेरोलागि सौभाग्यको कुरा हो।’

२९ वर्षीया नेहवालले २४ उपाधी जितेकी छिन् भने उनको करिअरमा ४३१ जित रहेको छ। गत वर्ष पनि भारतका चर्चित क्रिकेट खेलाडी गम्भीर गौतम र कुस्तीवाज बबिता फोगटले पनि भाजपा प्रवेश गरेका थिए।