२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेशले यसरी सम्झियो नेता एवम पूर्व सांसद श्रीराम श्रेष्ठलाई….(फोटो फिचर)



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस नेता एवम पूर्व सांसद श्रीराम श्रेष्ठको श्रद्धान्जली सभा सम्पन भएको छ । श्रद्धान्जली सभामा नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवा सहितका वरिष्ठ नेतताहरुको उपस्थिती रहेको थियो ।

कांग्रेस नेता श्रेष्ठलाई सम्झिदै पाटी सभापति देउवाले श्रीरामको पार्टी प्रतिको त्याग र देन अतुलनीय हुनुका साथै अविष्मरणी रहेको बताएका छन् । शभापति देउवाले ‘पार्टीका लागि लागि पर्ने निडर, निष्ठावान र कुसल नेतृत्व विकास गर्ने ब्याक्तिको रुपमा लिन्छौ । श्रेष्ठ प्रती पार्टी सधै आभार ब्यक्त गर्न चाहान्छ’ भने ।

श्रद्धान्जली सभामा पार्टी सह-महामन्त्री तथा पुर्ब परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले श्रेष्ठलाई सम्झिदै कठिन मोडमा पनि स्वर्गिय श्रीरामले पार्टी र संगठनका लागि सबै तरिकाबाटद सधै अग्रसर त्याग गर्न पछि नहट्ने कार्याकर्तालाई आफन्तको ब्यावाहार गर्दै सधै पार्टीका लागि चिन्तीत रहने ब्याक्ति भएको बताएका छन् ।

यस्तै नेता भिमसेन दास प्रधानले स्वर्गिय श्रीराम श्रेष्ठको नाममा ट्रष्ट खोल्ने निर्णय गरेको बताएका छन् ।