२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिओगो जोटाको ह्याट्रिकमा वुल्भ्सको जित



अ+ अ-

एजेन्सी । युरोपा लिग फुटबलको अन्तिम ३२ को पहिलो लेगमा प्रिमियर लिग क्लब वुल्भ्सले फराकिलो जित निकालेको छ । बिहिबार राति भएको खेलमा स्पेनिस क्लब स्पानियोललाई वुल्भ्सले ४–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा वुल्भ्सलाई जित दिलाउन डिओगो जोटाले ह्याट्रिक गरेका थिए । रुबेन नेभेसको नाममा एक गोल रह्यो । जितसँगै वुल्भ्स युरोपा लिगको अन्तिम १६ नजिक पुगेको छ ।

अब दुई टोलीबीचको दोस्रो लेग स्पानियोलको मैदानमा हुनेछ । युरोपा लिगको अन्तिम ३२ अन्तर्गतकै पहिलो लेगमा स्पेनिस क्लब गेटाफेले आयाक्सलाई २–० ले हराएको छ ।