४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिसी संशोधन नगरी पारीत हुदैन : प्रचण्ड



अ+ अ-

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी परिमार्जन नगरी पारीत गर्न नसकिने बताएका छन् । जनकपुरमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले एमसिसी संशोधन र परिमार्जनविना पारित गर्न नसकिने बताएका हुन् ।

जनकपुरमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘संशोधन र परिमार्जनविना एमसिसी अनुमोदन हुने स्थिति छैन।’
उनले एमसिसी सम्झौताबारे गहिरो गरी अध्ययन गरिएको सम्झौता नेपालको पूर्वाधार क्षेत्रमा सहयोग गर्ने अमेरिकी सहयोग रहेको उललेख गरे। एमसिसी सम्झौता शेरबहादुर देउवा सरकारका पालामा २०७४ सालमा गरे पनि संसदबाट अनुमोदन भएको छैन।

एमसिसीबारे नेकपाभित्रै विवाद छ। केही बुँदा परिमार्जन गरेर एमसिसी अनुमोदन गरी कार्यान्वयनमा लैजाने पक्षमा नेकपा देखिएको छ।