काठमाडौँ । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।
पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
महासचिवका उम्मेदवारका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले ९९९ मत पाए ।