१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित



अ+ अ-

काठमाडौँ । अष्ट्रेलियाका अलराउन्डर क्यामरुन ग्रिन आईपीएल इतिहासकै सबैभन्दा महँगो विदेशी खेलाडी बनेका छन्।

मंगलबार अबुधाबीमा जारी मिनी अक्सनमा उनलाई कोलकाता नाइट राइडर्स (केकेआर)ले २५ करोड २० लाख रुपैयाँमा खरिद गरेको हो।

ग्रिनले आफ्नै देशका मिचेल स्टार्कको कीर्तिमान तोडेका हुन्।

स्टार्कलाई २०२४ मा केकेआरले २४ करोड ७५ लाख रुपैयाँमा किनेको थियो। आईपीएल इतिहासकै सबैभन्दा महँगो खेलाडी भने ऋषभ पन्त (२७ करोड रुपैयाँ) रहेका छन्।