२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलसँगै रंगिएको आकाश–फोटोफिचर



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल)मा १४ खेल सम्पन्न भइसकेका छन् । हरेक खेलमा दर्शकको बाक्लो उपस्थिती रहँदै आएको छ भने प्रायजसो खेलको टिकट अगावै विक्रि भइसक्छ ।

आजको खेलमा साविक विजेता जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भयो । जसमा पोखराले पहिलो जित निकाल्दा जनकपुरले भने लगातार तेस्रो हार ब्यहोर्यो ।

खचाखच दर्शकले भरिएको मैदानमा फ्लडलाइटको उज्यालोमा आकाश पनि रंगिन देखिँदा एनपीएल थप मनमोहक देखिन पुग्यो । यसैपनि विश्वको ध्यान खिचिरहेको एनपीएलमा आजको दृश्यले थप आकर्षण मिलेको छ ।

तस्बिरः एनपीएल