२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनानी कलाकारद्वारा प्लास्टिकको बोतलबाट देवदारको मूर्ति बनाएर विश्व कीर्तिमान कायम



अ+ अ-

एजेन्सी । उत्तरी शहर अमियोनमा अनावरण गरिएको १० मिटर अग्लो देवदारको मूर्ति बनाएर विश्व रेकर्ड कायम गरिएको छ । ४ लाख ५२ हजार हरियो प्लास्टिकको बोतलहरूबाट बनाइएको देवदारको मूर्ति लेबनानको स्वतन्त्रता दिवस समारोहको एक भागको रूपमा सार्वजनिक बगैंचामा स्थापित गरिएको छ ।

मूर्तिले ठाउँलाई वातावरणीय जागरूकता र नागरिक गौरवको केन्द्रमा परिणत गरेको छ ।

चाब्टिनीले युवा पुस्तालाई फोहोर घटाउने, सामग्रीहरूलाई उचित रूपमा पुनः प्रयोग गर्ने र खारेज गरिएका वस्तुहरूलाई नवीनताको लागि सम्भावित स्रोतको रूपमा हेर्ने महत्व सिकाउने बताउनु भयो ।