१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा कोप–३० मा सम्मेलन केन्द्रमा आगलागी



अ+ अ-

ब्राजिल: ब्राजिलको बेलेम शहरमा जारी ३० औं संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (कोप–३०) मा बिहीवार एक मण्डपमा आगलागी भएको छ ।

स्थानीय अधिकारीहरूले मानिसहरूलाई सुरक्षित स्थानमा सारेका छन् । यो घटना ब्लू जोनमा भएको हो । जहाँ अन्तर्राष्ट्रिय स्ट्यान्डहरू र आधिकारिक वार्ताका लागि राखिएका कोठाहरू छन् ।

ब्राजिलका पर्यटन मन्त्री सेल्सो साबिनोलेस्थानीय समयअनुसार दिउँसो २ बजेको केही समयपछि लागेको आगो दिउँसो २ः३० बजे नियन्त्रणमा आएको थियो । बेलेम रहेको पारा राज्यका गभर्नर हेल्डर बार्बाल्होले आपतकालीन टोलीहरूले हाल घटनाको दुई सम्भावित कारणहरूको अनुसन्धान गरिरहेका छन् ।

सम्मेलनको लागि स्थापना गरिएको स्ट्यान्डहरू मध्ये एकमा जेनेरेटर विफलता वा सर्ट सर्किट भएको हुनसक्ने अनुमान छ ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।