१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलः चितवनविरुद्ध कर्णाली पहिले ब्याटिङमा



अ+ अ-

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल)सिजन–२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

केहीबेरमै सुरु हुने खेलमा कर्णालीले पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रीकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।